५ माघ, काठमाडौं । सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । गएराति भएको फाइनलमा मोरक्कोलाई अतिरिक्त समयमा हराउँदै सेनेगलले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको ३० मिनेटको अतिरिक्त समयअन्तर्गत ९४औं मिनेटमा पापा गुएले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए । यसअघि निर्धारित समयको अन्तिम क्षणमा मोरक्कोलाई पेनाल्टीको […]