५ माघ, पाल्पा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पाल्पा क्षेत्र नं. २ बाट पूर्वमन्त्री सोमप्रसाद पाण्डेयलाई उम्मेदवार बनाएको छ । पार्टी नेतृत्वको छलफलपछि पाण्डेयलाई टिकट प्रदान गरिएको नेकपाले जनाएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाललगायत शीर्ष नेताहरूको उपस्थितिमा पाण्डेयलाई पाल्पा–२ को टिकट हस्तान्तरण गरिएको हो […]