मलम्पार गाउँ र जौखेती

म्याग्दी (बेनी), माघ ५ गते । म्याग्दीको धवलागिरी गाउँपालिका-५ मा अवस्थित मलम्पार गाउँमा गरिएको जौखेतीको हरियाली र परम्परागत ढुङ्गे घरहरु मिलेर बसेको बस्ती । यहाँ जौ खेती मुख्य खाद्...