म जन्मेको देशमा बेठिक शासकले शासन गरिरहेको देख्नु परेकाले आत्मा गलित भएर आउँछ । आफ्नै आँखाअगाडि छर्लङ्ङै अपराध कर्म भइरहँदा टुलुटुलु हेरेर बस्नुपर्ने अभिशाप हो । घाम लागेको बेलामा...