नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का

निर्वाचन नजिकिँदै गएका बेला ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरु हेरफेर भएका छन् । चुनावको हटस्पट मानिएको झापामा बसुन्धरा खड्कालाई लगिएको छ ।