खडेरी र बेमौसमी वर्षाले घट्यो धान उत्पादन

काठमाडौँ, माघ ५ गते । यस वर्ष देशभर धानको उत्पादन दुुई लाख मेट्रिक टनले घटेको छ । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका अनुसार चालुु आर्थिक वर्ष २०८२/८३ मा ४.२० प्रतिशत घटेर ५७ लाख...