उत्कर्षमा इरान–अमेरिका तनाव

५ माघ , काठमाडौं । इरानमा जारी देशव्यापी प्रदर्शन र त्यसपछि भएको सरकारी दमनका कारण मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीमाथि हुने कुनै पनि आक्रमणलाई पूर्ण युद्ध मानिने तेहरानको चेतावनी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य धम्कीले स्थिति भयावह बनेको हो। अमेरिकी राष्ट्रपति ट्रम्पले इरान सरकारलाई चेतावनी दिँदै शान्तिपूर्ण […]