नियामक, संस्थागत सुशासनदेखि उपभोक्ता संरक्षणका नाममा समेत बैंकहरूले ठगेर नाफा कमाएका छन् भन्ने भाष्य स्थापित गरियो । बैंकहरूले जिम्मेवार भएर सेवा प्रवाह गरेका छैनन् भन्ने खालका भाष्य विकास गर्दा बैंकिङ क्षेत्रप्रति आक्रमण बढेको हो । तर, वास्तविकता त्यो होइन । यो भनेको सीमित व्यक्तिले पपुलारिटी हासिल गर्न गरेको स्टन्टमात्र हो ।