विनय कर्णकल्याणपुर (सप्तरी), माघ ५ गते । धर्मी हल्फा महिला विकास क्लब सप्तरीले तिरहुत गाउँपालिका १ धनपुरी टोलका अग्निपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ ।माघ १ गते भएको आगला...