अमेरिकाका दुई एनआरएनएबीच एकता

दुई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्अ मेरिकाबीचमा एकता भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आधिकारिक रूपमा दर्ता भई सञ्चालनमा रहेका दुई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाबीच एकता भएको हो । नेभेडा राज्यको लस भेगास शहरमा सम्पन्न विशेष कार्यक्रमबीच दुई समूहबीच एकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भयो । सम्झौता पत्रमा सतेन्द्र साह र लम्साल नेतृत्वको एनआरएनएका तर्फबाट महासचिव तथा कार्यवाहक अध्यक्ष यदु बञ्जारा हस्ताक्षर गरेका छन् । सतेन्द्र साह नेतृत्वको एनआरएनएको ९औँ कार्यसमिति बैठक तथा पहिलो फिजिकल ब...