जसपा महासचिव एवम् पूर्वमन्त्री मोहम्मद इश्तियाक राई एमाले प्रवेश

५ माघ, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का महासचिव एवम् पूर्वमन्त्री मोहम्मद इश्तियाक राई नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गएराति पार्टीमा स्वागत गरेका थिए । सोही कार्यक्रममा जसपाबाट जसपा नेपालमा प्रवेश गरेका अर्का पूर्वमन्त्री प्रदीप यादव पनि एमालेमा प्रवेश गरेका थिए । प्रदीप र इश्तियाक […]