५ माघ, जनकपुरधाम । मधेश प्रदेशमा आज बलिदानी दिवस मनाइँदै छ । दिवसको अवसरमा मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको शालिकमा रास्वपा बरिष्ठ नेता बालेन शाहले माल्यार्पण गरेका छन् । आज रमेश महतोको १९ औं स्मृति दिवस मनाइँदै छ । उनको सहादतको दिनलाई आज मधेश केन्द्रित दलहरुले बलिदानी दिवसको रुपमा मनाइरहेका छन् । प्रथम मधेश […]