५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन् । आज बिहान साढे १० बजेको फ्लाइटमार्फत ओली काठमाडौंबाट झापा जान लागेका हुन् । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन हुने कार्यसूची रहेकोले ओली झापा जान लागेका हुन् । अध्यक्ष ओली यसअघि विजयी हुँदै आएको झापा-५ बाट चुनाव […]