दाङ क्षेत्र नम्बर १ मा मेटमणिले नै पाए नेकपाको टिकट

५ माघ, काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को टिकट मेटमणि चौधरीले पाएका छन् । पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले चौधरीलाई टिकट दिएका हुन् । दाङ १ मा साविक एकीकृत समाजवादीका मेटमणि उम्मेदवार हुने कि साविक माओवादीका कुलप्रसाद केसी (सोनाम) भन्नेमा विवाद थियो । लुम्बिनीका पूर्वमुख्यमन्त्री […]