डोरबहादुर बिष्टको ‘फेटालिजम एन्ड डेभलपमेन्ट’ पुन: प्रकाशन हुँदै

५ माघ, काठमाडौं । मानवशास्त्री डोरबहादुर बिष्टको १००औँ जन्मोत्सवको अवसरमा उनको चर्चित पुस्तक ‘फेटालिजम एन्ड डेभलपमेन्ट’को नयाँ आवरण सार्वजनिक गरिएको छ । आजै ललितपुरस्थित उनको घरमा आयोजित कार्यक्रममा छोरा केशरबहादुर बिस्टले आवरण लोकार्पण गरेका हुन् । घरमा भेला भएका शुभेच्छुकसमक्ष बिष्टले राज्यले नै प्राध्यापक बिष्टको जन्मोत्सव मनाउनुपर्ने तर वास्ता नगरेको गुनासो गरे । ‘त्रिभुवन विश्वविद्यालयले […]