बाँके-२ मा इस्तियाकलाई टिकट दिएपछि एमालेमा बढ्यो असन्तुष्टी

बाँके प्रतिनिधिसभा-२ मा नेकपा एमालेले अशोक राई नेतृत्वको जसपा परित्याग गरेर आएका मोहम्मद इश्तियाक राईलाई टिकट दिएपछि नेताहरूले असन्तुष्टी व्यक्त गरेका छन् ।