‘यो मेरो व्यक्तिगत स्वार्थका लागि होइन । म ताप्लेजुङबाट उम्मेदवार हुन इच्छुक थिएँ, तर अध्यक्षज्यूले निर्णय गरिसकेपछि म त्यहाँ कुनै किचलो गर्दिनँ,’ उनले भनेका छन् ।