काठमाडौँ, माघ ५ गते । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यसवर्ष धान उत्पादनमा गत वर्षको तुलनामा दुई लाख ५० हजार ३५० मेट्रिकटन कमी हुने जनाएको छ ।मन्त्रालयले देशभर धान बालीको क्षेत...