क्षितिज थेवे एमाले ताप्लेजुङको उम्मेदवार

गोरखापत्र अनलाइनकाठमाडौँ, माघ ५ गते। नेकपा (एमाले) ले ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। एमाले निकट राष्ट्रिय युवा सङ...