नेपालमा प्रदर्शन भैरहेका विदेशी फिल्मको कमाइ कति छ ?

काठमाडौं । ‘धुरन्धर’ पछि नेपालका हलमा प्रदर्शन भैरहेका विदेश फिल्मको कमाइ कमजोर देखिएको छ । सिनेपाः बक्सअफिसमा रणवीर सिंह स्टारर जासूसी तथा एक्सन फिल्म ‘धुरन्धर’ को कलेक्सन १० करोड नाघिसकेको छ । हलिउडको बहुचर्चित ‘अवतार ३’ ले औषत ब्यापार गरेपनि यो कमाइ अपेक्षित होइन । त्यसयता प्रदर्शनमा आएका अन्य विदेशी फिल्मको नेपाल कलेक्सन निकै कमजोर […]