झापामा ओलीलाई प्रश्न- तपाईंको क्षेत्र इपिसेन्टर बन्यो नि ?, जवाफमा भने- वाइयात !

ओलीले भने, ‘जस्तोसुकै अवस्थामा पनि हामी चुनावमा भाग लिन्छौँ । त्यसमा कुनै समस्या छैन । तर शान्ति सुरक्षाको स्थिति राम्रो हुनुपर्छ । अझै त्यो स्थिति बनिसकेको छैन ।’