रास्वपाले अछामका दुवै क्षेत्रमा उम्मेदवार टुंग्यायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगमी प्रतिनिधि सभा चुनावका लागि अछामका दुवै क्षेत्रमा उम्मेदवार टुंग्याएको छ ।  रास्वपाले निर्वाचन क्षेत्र नम्बर १ बाट ओमप्रकाश रावल र २ बाट भूपदेव शाहलाई उम्मेदवार बनाएको हो ।  शाह रास्वपा सहमहामन्त्री र रावल अछामका सभापति हुन् ।  अछाम १ नेकपा नेता भीम रावलको निर्वाचन क्षेत्र हो । अछाम १ मा एमालेका पूर्वउपाध्यक्ष भीम रावलको क्षेत्र हो ।