यसपटकको चुनाव जित्न उनलाई त्यही सहज भने देखिँदैन । सशस्त्र द्वन्द्वकालका सहकर्मी लेखनाथ न्यौपानेदेखि गुण्डा नाइके मिलन चक्रेसम्म उनका प्रतिस्पर्धी छन् ।