५ माघ, काठमाडौं । भोजपुरमा नेपाली कांग्रेसबाट बालकृष्ण थापाले टिकट पाएका छन् । पूर्व जिल्ला पार्टी सभापति समेत रहेका थापाले आगामी प्रतिनिधि सभा निर्वाचनको लागि टिकट पाएका हुन् । यसअघि कांग्रेस र माओवादीबीच गठबन्धन हुँदा यो क्षेत्रबाट तत्कालीन माओवादीका सुदन किराँती विजयी भएका थिए । ०७४ को चुनावमा भने भोजपुरमा नेपाली कांग्रेसबाट उमेशजंग रायमाझी उम्मेदवार […]