उदयपुर–१ मा रास्वपाबाट गेलाल बने उम्मेदवार

५ माघ, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उदयपुर क्षेत्र नम्बर १ मा रास्वपाबाट पारसमणी गेलाल उम्मेदवार बनेका छन् । युवा व्यवसायी गेलाललाई सोमबार पार्टीका नेता गणेश पराजुलीले टिकट प्रदान गरेका हुन् । उनी पछिल्लो समय व्यवसायीक क्षेत्रमा आबद्ध छन् भने पार्टीमा उद्योग विभाग सचिव हुन् । प्रतिनिधि सभाको निर्वाचन २१ फागुनमा हुँदैछ । जसका लागि […]