५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्र नम्बर ५ बाट सस्मित पोखरेललाई टिकट दिएको छ । यस क्षेत्रमा रास्वपाबाटै आसिफ शाहलगायतको नाम पनि चर्चामा थियो । तर, स्थानीय उम्मेदवार उठाउनु पर्ने दबाब बढेपछि पार्टीले पोखरेललाई टिकट दिएको एक नेताले जानकारी दिए । पोखरेल यसअघि काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन शाहको सल्लाहकारका रूपमा महानगरको […]