काठमाडौं । कांग्रेस नेता समेत रहेका दिनेश कोइरालाले निर्माण गरेको फिल्म ‘बिगुल’ को प्रदर्शन मिति घोषणा भएको छ । कथाकार समेत रहेका कोइरालाले यो राजनीतिक कथावस्तुको फिल्म १ फागुनमा देशब्यापी प्रदर्शनमा आउने जनाएका छन् । रमेश कोइरालाको निर्देशनमा बनेको फिल्ममा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, […]