५ माघ, खोटाङ । खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिभिसभा निर्वाचनको मनोनयन दर्ता गर्ने समय र रुट निर्धारण गरेको छ । मनोनयन दर्तालाई सरल, सहज र व्यवस्थित बनाउन जिल्लास्थित राजनीतिक दलसँगको छलफलबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयले हरेक दलका लागि मनोनयन दर्ता गर्ने समय र रुट निर्धारण गरेको हो । मनोनयन दर्तालाई व्यवस्थित बनाउन सबै दललाई छुट्टाछुट्टै […]