फुल कन्ट्याक्ट करातेमा सनी, अनिशा र सपना च्याम्पियन

५ माघ, काठमाडौं । नेपाल आर्मीका सनीसिंह सुनार, एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी सपना ऐडी २४औं राष्ट्रिय पुरुष खुला तथा १८औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । सनी पुरुष खुला तौलसमूह, अनिशा महिला ५५ केजीमुनि र सपना महिला ५५ केजीमाथि पहिलो भए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा […]