मुम्बई । विश्वविख्यात अमेरिकी र्यापर कान्ये वेस्ट आफ्ना भारतीय फ्यानका लागि ‘लाइभ प्रस्तुति’ दिन त्यहाँ जाने भएका छन् । अप्रिल २०२६ मा आयोजना एक भव्य कन्सर्ट टूरका लागि उनी त्यसतर्फ जान लागेको विवरणमा जनाइएको छ । भारतमा उनको यो पहिलो सांगीतिक भ्रमण हुनेछ । समकालीन संगीतका सबैभन्दा प्रभावशाली व्यक्तित्व मानिने वेस्टको यो भ्रमणलाई भारतीय संगीत […]