५ माघ, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीे (प्रलोपा)ले चितवन क्षेत्र नम्बर १ बाट जेनजी अगुवा विकास रसाइलीलाई उम्मेदवार बनाउने भएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रलोपाले रसाइलीलाई चितवन–१ बाट टिकट दिएको हो । रसाइली गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सक्रिय थिए । उनले आन्दोलन सफल भएपछि गठित […]