५ माघ, इलाम । नेपाली कम्युनिस्ट पार्टीले पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र, इलाम–२ मा रणबहादुर राईलाई टिकट दिएको छ । राई सूर्योदय नगरपालिकाका मेयर हुन् । खनालले चुनाव नलडेपछि उनी निकट राईलाई टिकट दिइएको नेताहरूले बताएका छन् । गत चुनावमा यही क्षेत्रबाट खनाल एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । यो क्षेत्रमा एमालेले पनि उम्मेदवार […]