५ माघ, भोजपुर । पूर्वमन्त्री सुदन किरातीले प्रतिनिधिसभा चुनाव नलड्ने भएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले भोजपुर र सुनसरी–१ बाट किरातीको नाम सिफारिस गरेको थियो । तर, किरातीले सामाजिक सञ्जालमार्फत यसपटक चुनाव नलड्ने जानकारी दिएका छन् । ‘मलाई पटकपटक निर्वाचित गर्नु हुने भोजपुरका नागरिकहरूप्रति मुरीमुरी आभार व्यक्त गर्दछु र नयाँ पुस्ताको नेतृत्व निर्वाचित गर्न […]