नेकपाबाट माधव नेपाल पक्षका ३० नेताले पाए टिकट

५ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले केही क्षेत्र बाहेक प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवार टुंगो लगाएको छ । संयोजक पुष्पकमल दाहाल प्रचण्ड पूर्वी रुकुम र सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट उम्मेदवार बन्नेगरी उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ । सार्वजनिक सूची अनुसार नेकपा बन्नुअघिको एकीकृत समाजवादीबाट ३० जनाले टिकट पाएका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालको […]