५ माघ, पोखरा । नेपाली कांग्रेसले लमजुङमा गमप्रसाद गुरुङलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । लमजुङमा कांग्रेसको राजनीतिसँगै गाउँमा फर्किएर कृषि र जडिबुटी खेती गरिरहेका गमप्रसादलाई कांग्रेसले यसपटक टिकट दिएको हो । उनी नेपाली कांग्रेसको जिल्ला सभापतिमा डा. टकराज गुरुङसँग पराजित भएका थिए । टकराज अहिले गण्डकी प्रदेशको अर्थमन्त्री छन् । […]