५ माघ, काठमाडौं । जेनजी अगुवा सुदन गुरुङ रास्वपाका तर्फबाट उम्मेदवार बनेका छन् । उनले गोरखा–१ बाट उम्मेदवार बन्न रास्वपाबाट टिकट पाएका हुन् । सुदनका अनुसार, मंलबार बिहान ८ बजे गोरखा सदरमुकाम पुगेर ९ बजे गोरखकाली मन्दिरमा विधिवत् पूजा गर्नेछन् । त्यसपछि ११ बजे जिल्ला निर्वाचन कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मनोनयन दर्ता गर्ने कार्यक्रम […]