५ माघ, बारा । नेपाली कांग्रेसले बाराको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ । कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरको गृहजिल्ला समेत रहेको बारामा चारवटै निर्वाचन क्षेत्रमा गगन पक्षधर उम्मेदवार पठाइएको छ । बारा १ मा शम्भुबहादुर बुढाथोकी, २ मा भैयाराम यादव, ३ मा फरमुल्लाह मन्सुर र ४ मा श्यामबाबु गुप्तालाई उम्मेदवार तय गरिएको नेपाली कांग्रेस […]