५ माघ, काठमाडौं । नेपाली कांग्रेसले सिन्धुली क्षेत्र नम्बर १ बाट उज्ज्वल बराललाई उम्मेदवार बनाउने भएको छ । नेपाली कांग्रेसको आज बसेको संसदीय बोर्ड बैठकले उज्ज्वल बरालको नाम स्वीकृत गर्दै टिकट दिने निर्णय गरेको हो । यसअघि दुईपटक निर्वाचनमा पराजित भएका बरालसँगै यो क्षेत्रमा विघटित प्रतिनिधिसभाका सदस्य तथा कांग्रेस मुख्यसचेतक श्याम घिमिरे पनि टिकटका आकांक्षी […]