५ माघ, सिरहा । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिरहा क्षेत्र नम्बर २ बाट शिवशंकर (शिव) यादवलाई उम्मेदवार बनाउने भएको छ । ‘जेन–जी’ आन्दोलनमा सक्रिय यादवलाई रास्वपाले टिकट दिएको हो । यसअघि २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि यादव उम्मेदवार थिए । लौरो चुनाव निह्न लिएर उम्मेदवार बनेका यादवले ६९९ […]