५ माघ, धनगढी । नेकपा एमालेले अछाम निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार परिवर्तन गरेको छ । शनिबारको सचिवालय बैठकले अछाम इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य झपट बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर अहिले भने उनको सट्टा दिपक साउदलाई टिकट दिइएको एमालेले जनाएको छ । तत्कालीन नेकपा माओवादीका नेता रहेका साउद जनार्दन शर्मा […]