५ माघ, काठमाडौं । नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र नम्बर १ का लागि रामसुन्दर चौधरीलाई टिकट दिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार चयन गर्न सोमबार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले रामसुन्दर चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । लामो समयदेखि सामाजिक सेवामा सक्रिय समाजसेवीका रूपमा परिचित चौधरीले शिक्षा, स्वास्थ्य तथा स्थानीय […]