५ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेका छन् । प्रवक्ता मोहन श्रेष्ठका अनुसार १५० जनाको नाम टुंगो लागिसकेको छ । ‘भोलि बिहानसम्म बाँकी क्षेत्रको उम्मेदवार पनि टुंगो लाग्छ,’ श्रेष्ठले भने । शीर्ष नेताहरुको भने निर्वाचन क्षेत्र टुंगो लागिसकेको छ । केही नेता बाहेक धेरैजसो नेताहरुलाई पहिले लड्दै […]