महिला टी-२० विश्‍वकप ग्लोबल छनोटमा आज पनि चार खेल हुँदै

६ माघ, काठमाडौं । आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटमा आज चार खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान र माथिल्लो मुलपानी क्रिकेट मैदानमा २-२ खेल हुनेछन् । विहान ९ बजे त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी र बंगलादेश खेल्नेछन् । पपुवा न्युगिनी पहिलो खेलमा आयरल्यान्डसँग पराजित भएको थियो भने बंगलादेशले अमेरिकालाई हराएको थियो । यस्तै माथिल्लो […]