शेरबहादुर देउवा : ३४ वर्षदेखिको अविरल संसदीय यात्रामा ‘ब्रेक’

देउवा २०४८ सालदेखि निरन्तर रुपमा प्रतिनिधि सभा सदस्य (संविधान सभा सदस्य समेत) हुँदै आएका थिए ।