प्रतिनिधिसभा चुनाव : काभ्रेपलाञ्चोकमा ४२ जनाको उम्मेदवारी

६ माघ, काभ्रेपलाञ्चोक । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोकका दुई क्षेत्रमा ४२ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १८ र क्षेत्र नम्बर २ मा २४ जनाको उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नम्बर १ मा १५ वटा दल र तीन जना स्वतन्त्र […]