ओखलढुंगामा ३ स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी

६ पुस, ओखलढुंगा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ओखलढुंगामा १६ जनाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । तिनमा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र उम्मेदवार छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार नेपाली कांग्रेसका कुमार लुइँटेल, नेकपा एमालेबाट अस्मिता थापा, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पूर्वमन्त्री अम्बीरबाबु गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । उनलाई  उपेन्द्र यादवको पार्टीको […]