६ माघ, काभ्रेपलाञ्चोक । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दोलखामा ३३ जनाको उम्मेदवारी दर्ता भएको छ । दोलखामा नेपाली कांग्रेसबाट अजयबाबु शिवाकोटी, नेकपा एमालेबाट पार्वत गुरुङ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट विशाल खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जगदीश खरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रवीणकुमार थोकर र उज्यालो नेपाल पार्टीबाट निमादोर्जी लामाले […]