लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।