कास्की-३ मा एमालेका वैरागीबाहेक सबै नयाँ अनुहार

२०६४ सालमा माओवादी र त्यसपछिका निर्वाचनमा लगातार एमालेले जित हासिल गरेको कास्की-३ मा एकजना बाहेक सबै नयाँ अनुहार आएका छन् ।