‘मिस लिटिल नेवाः ११४५’ को उपाधि ललितपुरकी सुरवीलाई

काठमाडौं । १५ औँ संस्करणको ‘मिस लिटिल नेवाः ११४५’ को उपाधि ललितपुरकी सुरवी बज्राचार्यले जितेकी छन् । १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमिन् । जितसँगै उनले चम्किलो ताज, नगद २५ हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन् । नेप्लिज फेसन होमको आयोजना र फाइट फर लाइफको सह-आयोजनामा सम्पन्न प्रतियोगितामा काठमाडौँ मैतीदेवीकी कृष्टिना महर्जन फस्ट […]